सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ बिहिबार सकिएको छ । वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको उपस्थिती ६ नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो । गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव ११५ औं महिला दिवसको अवसर