सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: arpan thapa

चलचित्र ‘लाज शरणम्’ को ‘स्टार स्किम’अफर

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको  चलचित्र ‘लाज शरणम्’ ले दर्शक तथा प्रशंसकका लागि एउटा नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’ को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत चलचित्रको शिर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षका अनुसार सहभागीहरुले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com