सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: aryan sigdel

चलचित्र ‘कोशेढुंगा’ शुभमुहूर्त संगै छायांकन शुरु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’ को शुभमुहूर्त गरिएको छ । चलचित्रका कलाकारहरुको उपस्थितिमा ललितपुरको च्यासलमा निर्माण गरिएको सेटमा चलचित्रको मुहुर्त गरिएको हो । बुधवारदेखि नै छायांकन प्रारम्भ भएको चलचित्रको यूनिट एक सातापछि थप छायांकनका लागि स्याङ्जातर्फ प्रस्थान गर्नेछ । चलचित्रमा कलाकारहरु

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com