सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषि लामिछाने द्वारा निर्देशित नयाँ नेपाली चलचित्र ‘माग्ने राजा’ को सम्पूर्ण छायांकन सकिएको छ । मुनाल घिमिरेद्वारा निर्मित चलचित्रको छायांकन ४३ दिनमा पूरा भएको छ । निर्माता मुनाल घिमिरेका अनुसार चलचित्र कुनै पनि दृष्य तथा गीतको छायांकन गर्न बाँकी नराखि निर्धारित