सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई र श्याम मगर निर्माता रहेको चलचित्रको पोस्टर शुक्रबार सार्वजनिक गर्दै