सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना गरिएको छ । साढे २ वर्षपछि पहिलो पटक काठमाडौं उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो । कन्सर्टको लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन् ।