सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘मास्टर्नी’ को अफिसियल गीत रिलिज भएको छ। केहि दिन अगाडी सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाईरहेको बेलामा निर्माण टिमले चलचित्रको आधिकारिक गीत सार्वजनिक गरेको हो। चलचित्रमा समावेश ‘गुराँस फुल्दा’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो। मेलिना राईको स्वरमा रहेको गीतमा वसन्त