सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: basundhara bhusal

मिथिला शर्मा द्वारा गुरु पूर्णिमाको अवसरमा कलाका विभिन्न विधाका कलाकर्मीलाई सम्मान

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले गुरु पूर्णिमाको अवसर पारेर आप्नो कलायात्राका गुरुहरुको सम्मानस्वरुप कलाका विभिन्न विधाका कलाकर्मीलाई सम्मान गरेकी छन्। अभिनेत्री शर्माले आफु वरिष्ठ सल्लाहकार रहेको नेपाल पूर्व प्रहरी कलाकार संघमार्फत आफ्ना गुरुहरुको नाममा स्थापित सम्मानबाट कलाकर्मीलाई सम्मान गरेकी हुन्। प्रदर्शनीमार्गस्थित नेपाल

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com