सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राज बहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । आज बैशाख १ गते नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक आगामी साउन २३ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । चलचित्रको सोमबार सार्वजनिक पोस्टरमा