सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: benisha hamal

चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण पक्षको दाबी छ। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com