सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ। एसडी योगीको सङ्गीत रहेको यो गीतलाई रामकृष्ण ढकाल