सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा नेपालमा पहिलोपटक ‘चिनियाँ चलचित्र महोत्सव’ गरिएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त प्रमुख अतिथि रहनुभएको समारोहमा बरिष्ठ कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्नेबुढा) लगायत नेपाली चलचित्र र साहित्यसँग सम्बन्धित व्यक्तित्वहरुको साथमा चिनियाँ फिल्ममेकर र