सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: dayahang rai

चलचित्र ‘साम्राज्य’ मा दयाहाङको प्रवेश, बलियो बन्दै लाइनअप

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । सौगात मल्लपछि सौरभले मुख्य भूमिकामा दयाहाङलाई अनुबन्ध गराएका हुन् । नेपाली रजतपटको यो हिट जोडी हो । ‘लुट’बाट एकैपटक स्टार बनेका यी दुई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com