सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो चलचित्र ‘जारी २’को छायांकन सकिएको छ । सम्पुर्ण छायांकन पाँचथरमा गरिएको चलचित्रको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो । छायांकन गरिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी फिल्मस्ले चलचित्र आगामी बडादशैंको अवसरमा रिलिज हुने जानकारी