सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: dayahang rai

काठमाडौंपछि ‘वरिष्ठ बलराम’को टिम दर्शक भेट्न मोफसल पुग्यो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चलचित्र ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न भन्दै कलाकारसहितको टिम मोफसल पुगेको हो । काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि ‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो । शुक्रबारदेखि ‘वरिष्ठ बलराम’को टिम पश्चिम नेपालका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com