सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालको पूर्वी पहाडी जिल्ला इलाममा नेपाली चलचित्र ‘मैझारो’को छायांकन साउन १ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ। अभिनेता विल्सन विक्रम राई, जो ‘तक्मेबुढा’ नामबाट चर्चित छन्, निर्देशनमा डेब्यु गर्दै उक्त चलचित्र निर्माण सुरु गरिएको हो। ‘मैझारो’ फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका