सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि आउदो जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको साथै महानायक राजेश हमाल कमब्याक हुन लागेको एक्सनप्रधान चलचित्र ‘नरसिंहा अवतार’ का निर्मातामध्येका एक हुन्, ध्रुव न्यौपाने ।‘हिरो रिटर्न्स’ र ‘मायावी’ गरी दुई चलचित्र निर्माण गरिसकेका ध्रुव अब ‘नरसिंहा अवतार’ लिएर दर्शकहरुको माया पाउने