सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: dinesh raut

प्रेम कथानक चलचित्र ‘कुमारी’को छायाङ्कन सम्पन्न

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट-प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com