सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा आज हलमा दर्शकको चाप सुखद देखिएको छ । तीजको बिदा परेकाले हलमा दर्शकको चाप राम्रो देखिएको हो । निर्माणपक्षले आज देशभरका हलमा दर्शकको बाक्लो उपस्थिति रहेको जनाएको छ । बिहानैबाट हलमा दर्शकको बाक्लो चाप देखिएको