सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र र