सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: jitu nepal

‘उडिजाउं भने म पन्छी हैन’ गीत चलचित्र ‘परालको आगो’मा समावेश गरिने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माणाधिन चलचित्र ‘परालको आगो’मा पुरानै कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ समाबेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत चलचित्रमा राख्नका लागि अनुमति लिएको छ। सुशिल पोखरेलको निमार्णमा बन्न लागेको चलचित्र ‘परालको आगोमा’का लागि संगीतकार

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com