सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: kameshwor chaurasiya

चलचित्र ‘फेरि रेशम फिलिली’ को गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – महाशिवरात्रिको अवसर पारेर गत फागुन १४ गते बुधवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ को  गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ । गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com