सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो । दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन ।