सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: karan rai

करण राईको अष्ट्रेलिया साङ्गीतिक टुरमा धमाकेदार कन्सर्ट

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चर्चित गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन् । द भ्वाइस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा धमाका मच्चाएका छन् । करणलाई अष्ट्रेलियामा सम्मान समेत प्रद्धान गरिएको छ । कन्सर्टका साथै अष्ट्रेलियामा रहेका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com