सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: neeta dhungana

शुक्रबारबाट प्रदर्शनमा आयो ‘ह्रस्व दीर्घ’, बिहानी शोबाटै हाउसफूल सुरुवात

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक ३० गते आज शुक्रबारबाट यसबर्षको प्रतिक्षित मध्येको एक चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको चलचित्रले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शोसहित प्रदर्शनमा आएको हो । नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com