सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: nischal basnet

‘एक्टर: टेक वान’को प्रदर्शन रोकिनुमा चलचित्र विकास बोर्ड मुख्य जिम्मेवार- निश्चल बस्नेत

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आजदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले अन्तरिम आदेश जारी गर्दै सिनेमाको प्रदर्शन स्थगित गर्न आदेश दिएपछि प्रर्दशन रोकिएको हो । बुधबार बिहान देशभरका हलले सूचना प्रकाशित गर्दै अदालतको आदेशको कारण प्रदर्शन रोक्नुपरेको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com