सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: niti shah

‘जदौ’ मा प्रभातपाल र नीतिको रोमान्स

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अन्तरजातिय प्रेमकथामा निर्माण हुने चलचित्र ‘जदौ’को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो समयका ब्यस्त तथा चर्चित मोडल, अभिनेता प्रभातपाललाई ‘जदौ’ मा अभिनेत्री नीति शाहको जोडीका रुपमा देख्न पाइने छ । निर्देशक सार्वजनीक नगरिएको चलचित्रको लेखक तथा निर्माण परिकल्पनाकार काजी

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com