सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: paul shah

पल शाह र अनिता गिरीको ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएकाछन्। सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com