सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: pooja chand

चलचित्र ‘परान’ प्रचारका लागी अभिनेत्री पुजा चन्द नेपाल आइन 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परान’ को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी आज (सोमबार) बिहान ११ः १० मा नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई परानका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com