सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि बैशाख १२ गते बाट प्रदर्शनमा आउने साथै हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य,अनुराधा मजुमदार, पूजा चन्द लामा, दयाहाङ राई,रिचा घिमिरे, जोएस पाण्डे,अदिति प्याकुरेल र हलिउडका अभिनेता