सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । बुवा र छोरीबीचको इमोस्नल सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा चलचित्रको मुख्य विषय छ । नेपाली कलाकारमा प्यासन छैन भन्नेहरुका लागि