सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: prakash saput

अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ। अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल वितरण गर्नेछन्। उनको चलचित्र वितरणमा यो डेव्यु हो। नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन्। पछिल्लो समय टेक्सासमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com