सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – घोषणादेखि नै चर्चा र प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन चरण पार गरेको जानकारी दिएका छन् । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा