सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘के बरै’लाई पुनः स्वरांकन गर्दै निर्माण पक्षले चलचित्रमा समावेश गरेको हो । परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको यो मार्मिक गीतमा अहिले आशिष अविरलको स्वर सुन्न