सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जनै पूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्ड लम्बाइको ट्रेलरले चलचित्रको कथावस्तु, परिवेश, पात्र र परिस्थिति उजागर गरेको छ । आर्थिक अभावका कारण एक दम्पतीको जीवनमा आउने उतारचढाव