सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: saugat malla

चलचित्र ‘सिटामोल’को टिजर र गीतले दर्शकको साथ पाएपछि उत्साहित निर्माण टिम

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’ निर्माण अहिले चलचित्रको व्यापक प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ । यसैबीच, चलचित्रमा समावेश एक गीत र टिजर सार्वजनिक भैसकेका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com