सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – “परालको आगो” चलचित्रको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ। अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा सार्वजनिक गरिएको पोस्टरले चलचित्रप्रति दर्शकमा थप उत्सुकता बढाएको छ। सुनौलो घामले छोएको खेतबारीको