सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने चलचित्र ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको चलचित्रको निर्देशन शोभित बस्नेतले गर्दैछन् । आगामी फेब्रुअरी ११ बाट छायांकनमा