सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही शुक्रबार (मंसिर २६)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’को भव्य प्रिमियर गरिएको छ। निर्माण टिमले चलचित्र प्रदर्शनमा आउनु २ दिन अघि अर्थात बुधबार बेलुका क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा प्रिमियर गरिएको हो। प्रिमियरमा पत्रकारदेखि चलचित्र विकास बोर्डका अध्यक्ष्य दिनेश