सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: shovit basnet

‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा चलचित्र वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो। चलचित्रका निर्देशक शोभित बस्नेतले जापानमा चलचित्र ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com