सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन् । उनी हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा छन्, मदनकृष्ण