सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: shristi shrestha

‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै गएको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी चलचित्र हेरेका छन् । संस्थाका दुई सय महिला सदस्यले हल बुक गरी चलचित्र हेरेका हुन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com