सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एब द भ्वाइस अफ नेपालका कोच समेत रहेका लोकप्रिय गायकराजु लामाको नयाँ गीत ‘फेरि भेटौंला’ सार्वजनिक भएको छ । सुरेश राइको शब्द तथा संगीत रहेको गीतमा फरिन्द्र राइको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको बजारमा