सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक सुदर्शन थापाले अभिनेता प्रदीप खड्कालाई लिएर चलचित्र ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ। दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता