सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: surakchhya panta

सुरक्षा पन्त अभिनित चलचित्र ‘धागो’ कार्तिक २८ मा रिलिज हुने, नेपाल–भारतमा एकसाथ प्रदर्शन गरिने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ। शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com