सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: tanka budhathoki

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ। टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com