सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: zee pun

गायक जि पुनको ‘जय करबाकेली बाबा’ गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक जि पुन(जीतबहादुर पुर्जा पुन)को स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ ।गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र बबिता पाख्रिन तथा दीपा तामाङको सहायक स्वर छ । गीतमा दीका गुरुङको मिक्सिङ तथा मास्टरिङ छ । जि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com