सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नाबालिग गायिका माथि बाल यौन दुराचारको मुद्दामा सजाय भोगिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाई दिएको छ।
आईतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
उनि भोली सोमबार नै रिहाइ हुनेछन।
प्रतिक्रिया