सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – युट्युव र सञ्जालमा स्वयम उडेन्ते पात्र बनेर भाइरल शिवु पान्डे अभिनित ‘के जन्मिए खै’ ले यतिबेला बजार तताइरहेको छ । गायक अर्जुन सापकोटाको आवाजमा रहेको ‘के जन्मिए खै’ मा शिवुलाई दिएको भूमिकामा शिवुको धमकेदार अभिनयमा देख्न सकिन्छ ।

तीजको अवसरमा ल्याएको गीत त्यसैपनि रमाइलो छ र शिवुको अभिनय गितको शब्दसँग म्याच हुनुपनि यो गीतले थप चर्चा पाएका हुन् ।

शिवु कै कारण चर्चामा रहेको ‘के जन्मिए खै’ भिडिओमा अर्जुन, शिवु, कविता न्यौपाने, दीपा सिंखडा, जुना विश्वकर्मा, दिपा शाही, रेकिशा खत्रीलगायतको अभिनय छन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com