सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘असुर’लाई सफलता, दैनिक २ शो मन्चन हुदै

रंगखबर, काठमाडौँ। नाटक ‘असुर’ ले दर्शकहरुको उत्साहजनक साथ पाएको छ। गत १५ गते बाट सुरु भएको नाटकको अधिकांश शोहरु हाउसफुल भई रहेको छ। दर्शकोको चाहनालाई मध्ये नजर गर्दै दैनिक एक शो मन्चन भई रहेको नाटक केहिदिन अघि देखि दैनिक २ शो मन्चन हुन थालेको छ।  उत्कृष्ट

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com